You are viewing the translated version of विश्वविद्यालयको सङ्गठन.

Section 5
विश्वविद्यालयको सङ्गठन
विश्वविद्यालयको सङ्गठनात्मक संरचना देहाय बमोजिम हुनेछ र त्यस्ता सङ्गठनको सामूहिक रूप नै विश्वविद्यालयको स्वरूप हुनेछः-

(क) संरक्षक परिषद्‌,

(ख) प्राज्ञिक परिषद्‌,

(ग) कार्यकारी परिषद्‌,

(घ) अनुसन्धान-केन्द्र, र

(ङ) स्कूल।